Live on
Your Voice, Your Power
सुर्खेत– दसैं तिहारमा लामो बिदा हुने भएकाले सबैजना केही फुर्सदिलो हुन्छन् । फुर्सदलाई सदुपयोग गर्न धेरैले घुमघामको योजना बनाउँछन् । तर कहाँ घुम्ने भन्ने अन्योल हुने गर्छ । यदि दसैं बिदाको सदुपयोग गर्ने हो भने कर्णाली प्रदेशको राजधानी सुर्खेतका गन्तव्य तपाईंका लागि उपयुक्त हुन सक्छन् । सुर्खेतमा पर्यटन व्यवसायीले दसैंमा घुमघामका लागि अफर समेत ल्याएका…