Live on
Your Voice, Your Power
काठमाडौं– प्रख्यात दक्षिण कोरियाली आरोही सुङ तेक होङले दक्षिणी मोहोडाबाट ल्होत्से हिमालको सातौँ पटक आरोहण गर्ने भएका छन् । काठमाडौंमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा होङले यसबारे जानकारी दिएका हुन् । ‘दक्षिणी मोहोडाबाट म ल्होत्से आरोहणको सातौँ प्रयास गर्दैछु ।’ ५५ वर्षे होङले भने । उनको आरोहण दलमा उनीसँगै म्युङ सुक कोह, ब्योङ ताए, जुपिल पार्क,…