पर्यटन « Khabarhub

नगरकोट भ्रमण वर्ष सफल पार्न ऐक्यबद्धता

भक्तपुर- आगामी वैशाख १ गतेदेखि सुरु हुने ‘नगरकोट भ्रमण वर्ष–२०८२’ सफल पार्न तीन जिल्ला र चार नगरपालिकाका प्रमुख, राजनीतिक दलका प्रतिनिधि, उद्योगी एवं सरोकारवाला निकायले प्रतिबद्धता व्यक्त गरेका छन् । चाँगुनारायण, मण्डनदेउपुर, बनेपा र शङ्करापुर नगरपालिकाले नगरकोटमा आज संयुक्त रुपमा आयोजना गरेको भक्तपुर, काठमाडौं, काभ्रेपलाञ्चोकका तीन जिल्ला समन्वय समिति र नगरपालिकाको प्रमुख एवं प्रतिनिधिबीच भएको…