पर्यटन « Khabarhub

सन् २०२४ मा मनास्लु क्षेत्रमा पुगे १० हजार विदेशी पर्यटक

गोरखा- उत्तरी गोरखाको मनास्लु क्षेत्रमा एक वर्षमा १० हजारभन्दा बढी विदेशी पर्यटक घुम्न पुगेका छन् । मनास्लु क्षेत्रमा सन् २०२४ मा १० हजार छ सय पाँच जना विदेशी पर्यटकले भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का संरक्षण अधिकृत एवं सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए  । अघिल्लो वर्ष सन् २०२३ को तुलनामा गएको वर्ष…