पर्यटन Archives | Page 19 of 69 | Khabarhub Khabarhub

पर्वतका होम-स्टेमा पर्यटकको चहलपहल बढ्दै 

पर्वत– पर्वतका ग्रामीण क्षेत्रमा सञ्चालित होम-स्टे (घरबास) मा पर्यटकको चहलपहल बढ्दै गएको छ । जिल्लाका गाउँगाउँमा होम-स्टे सञ्चालनमा छन् ।  विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को समयमा ठप्प बनेका अधिकांश होम-स्टेमा अहिले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको सञ्चालकले बताएका छन् । गण्डकी प्रदेशकै अग्रणी होम–स्टे सेवा दिँदै आएको मोदी गाउँपालिका-८ चित्रेस्थित सामुदायिक होम-स्टेमा आउने…