पर्यटन « Khabarhub

पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’

मकवानपुर– अन्तर्राष्ट्रिय पर्यटन दिवसका अवसरमा ‘गोल्डेन ट्रयाङ्ल बाइक टुर’ आयोजना गरिएको छ । नेपाल टुरिजम फेस्टिभल दोस्रो संस्करणको तयारीस्वरूप एनटिपी मल्टिमिडिया ग्रुपले  एक्सपल्स राइडर्स क्लबको सहकार्यमा पहिलो पटक बाइक टुरको आयोजना गरेको हो । नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा), ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान), नेपाल उद्योग वाणिज्य महासङ्घलगायत…