Live on
Your Voice, Your Power
सिमकोट– नेपाली भूमि हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको लाप्चाबाट कैलाश मानसरोवरको दर्शन गर्न आउने बढेका छन् ।छिमेकी देश चीनले कोरोना सङ्क्रमणका कारण देखाउँदै उत्तरी क्षेत्र हिल्साको सीमा नाका बन्द गरेकाले कैलाश मानसरोवरको दर्शन गर्न आउने विदेशी दर्शनार्थीले केही वर्षयता कैलाश मानसरोवरको नेपाली भूमि लाप्चाबाट दर्शन गर्दै आएका छन् । यस वर्ष भारतीय सन्त सदगुरु (जग्गी…