पर्यटन Archives | Page 43 of 65 | Khabarhub Khabarhub

इजरायल–भैरहवा सिधा उडान गर्न इजरायल इच्छुक

काठमाडौँ– इजरायलले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्ने इच्छा देखएको छ । काठमाडौँस्थित इजरायली राजदूत हेनान गोदरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँगको भेटमा यस्तो चाहाना राखेका हुन् । मन्त्री आलेसँग राजदूत गोदरले सोमबार शिष्टाचार भेट गरेका थिए । सो भेटका क्रममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानबारे चर्चा भएको हो ।…