Live on
Your Voice, Your Power
काठमाडौँ- कपिलवस्तुको तिलौराकोटमा आयोजित नेपाल पत्रकार महासंघको चौथो केन्द्रीय कमिटी बैठक ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । मिडिया अवार्डका विषयमा विवाद हुँदा केहीबेर अवरुद्ध भइ सहमतिपछि पुनः सञ्चालन भएको बैठक ९ बुँदे घोषणापत्र जारी गरी सम्पन्न गरिएको महासंघका सचिव रोसन पुरीले जानकारी दिएका छन् । यस्तो छ घोषणापत्र १. नेपालको प्रेस तथा अभिव्यक्ति…