पर्यटन « Khabarhub

मौसममा सुधार आएपछि गौतमबुद्ध विमानस्थलबाट ‘क्यालिब्रेशन फ्लाइट’ हुन्छ : मन्त्री आले

भैरहवा - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मौसममा सुधार आउनेबित्तिकै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ‘क्यालिब्रेशन फ्लाइट’हुने बताएका छन् । शनिबार विमानस्थलको अनुगमन गर्दै उनले पछिल्लो केही दिनयतादेखि तराईमा लागेको तुवालो तथा मौसमको खराबी भएका कारण क्यालिब्रेशन फ्लाइट हुन नसकेको बताएका हुन् । उनले भने, 'क्यालीब्रेसन फ्लाइटका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ, मौसममा…