पर्यटन « Khabarhub

आनन्दराज बतासको पक्षमा कमल थापा खुल्नुको भित्री कथा

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले बतास समूहका मालिक आनन्दराज बतासको चरित्र हत्या गरिनु ठीक नहुने बताएसँगै यसबारे अहिले व्यापक बहस सुरु भएकाे छ । नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट खोल्न लागेको र त्यसका लागि निर्माणाधीन भवन पर्यटनमन्त्री प्रेमकुमार आलेको आदेशमा भत्काइएपछि नेपाली समाज बतासको पक्ष र विपक्षमा विभाजित भइरहेको छ । बतास समूहले…