Live on
Your Voice, Your Power
काठमाडौं– केही दिन यता सरकारी कार्यालयले सार्वजनिक गरेका विज्ञप्ति सामाजिक सञ्जालमा भाइरल बनेका छन् । राष्ट्रपति कार्यालयबाट सार्वजनिक भएको विज्ञप्तिमा रहेको गल्ती सेलाउन नपाउँदै पुनः पर्यटन विभागको विज्ञप्ति भाइरल बनेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले अन्नपूर्ण पदमार्गमा हिमपहिरोमा परी बेपत्ता भएका पदयात्री तथा पथप्रदर्शकका विषयमा गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति…