पर्यटन « Khabarhub

श्रीदेवको नेतृत्वमा नेशनल डेल्फिक काउन्सिल नेपाल गठन

काठमाडौं–कला, संस्कृतिमा आधारित खेलकुद तथा कलाका विभिन्न विधाहरुलाई विश्वमाझ चिनाउने प्लेटफर्मको रुपमा अन्तर्राष्ट्रिय डेल्फिक काउन्सिलको नेपाल च्याप्टर नेशनल डेल्फिक काउन्सिल नेपाल स्थापना भएको छ । राजधानीमा आइतबार आयोजित कार्यक्रममा श्रीदेव बिएलको नेतृत्वमा काउन्सिलको नेपाल कार्यसमिति गठन भएको हो । संस्थाको उपाध्यक्षमा जिवनकुमार पराजुली, महासचिवमा नरेशध्वज श्रेष्ठ, सचिवमा सूर्यबहादुर रासकोटी, कोषाध्यक्षमा सवेरा नकर्मी श्रेष्ठ, सदस्यहरुमा शारदा…