देश/प्रदेश Archives | Page 1116 of 2046 | Khabarhub Khabarhub

फैलिँदै मनसुनी वायु, आज यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौँ- नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जस कारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो प्रदेश १, मधेस, बागमती, गण्डकीका केही तथा अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले…