देश/प्रदेश « Khabarhub

दिउसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ- बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १. असमानजनक ढंगले तलब वृद्धि गरेको भन्दै नासुहरुको असन्तुष्टि अर्थ मन्त्रालयले असमानजनक ढंगले तलब वृद्धि…