Live on
Your Voice, Your Power
धनगढी – देशमा बढ्दो बेरोजगारी र युवाहरूको विदेश पलायन अहिलेको गम्भीर समस्या हो। स्वदेशमै काम खोज्न चाहने युवाहरू पनि धेरै छन्, तर अवसरको अभावले उनीहरू कामविहीन छन्। केहीले काम पाएर पनि नगर्ने प्रवृत्ति देखिन्छ भने, केही इच्छाशक्ति भएर पनि काम नपाएर बस्न बाध्य छन्। तर, यी सबै बीच केही युवाहरूले सानो लगानीमै उद्यमशीलताको उदाहरणीय कदम…