देश/प्रदेश Archives | Page 119 of 2029 | Khabarhub Khabarhub

चितवन निकुञ्जले राप्तीमा छाड्यो ४१ गोही

चितवन - चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका ४१ वटा गोही राप्ती नदीमा छोडेको छ । गत साउनयता तीन पटक गरेर एक भालेसहित ४१ वटा गोही नदीमा छोडिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार यो वर्ष थप ६० वटा गोही प्राकृतिक बासस्थानमा छोड्ने योजना छ । गत आर्थिक वर्षमा १०५ गोही…