Live on
Your Voice, Your Power
रसुवा– रसुवामा कोरोनाभाइरस संक्रमण फेरि देखिएको छ । १५ दिनयता कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार रसुवामा चार जनामा संक्रमण पुष्टि भएको हो । गत २९ असोजदेखि कोरोना संक्रमण शून्य रहेकोमा बिहीबार उत्तरगया गाउँपालिकाका चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख वसन्त चालिसेले बताए । स्वास्थ्य कार्यालयका अनुसार रसुवामा हालसम्म चार हजार सात सय…