Live on
Your Voice, Your Power
ताजा र विश्वसनीय समाचार, विचार, अन्तवार्ता, विश्लेषण लगायत दैनिक आवश्यक जानकारीका लागि खबरहब डटकम हेर्नुहोस।
©2026 Khabarhub सर्वाधिकार सुरक्षित पेभलियन मिडिया प्रा.लि | Site By : Appharu
बाँके - युवा तथा खेलकुद मन्त्री महेशराज गहतराजले मतदान गरेका छन् । स्थानीय तहको निर्वाचनमा मन्त्री गहतराजले बाँकेको कोहलपुर–९ पिपेरी मतदान केन्द्रबाट मतदान गरेका हुन् । उनले बिहान ७ बजे नै पहिलो मतदान गरेको हुन् ।