देश/प्रदेश « Khabarhub

गोकर्णेश्वरको मेयरमा कांग्रेस विजयी

काठमाडौँ : गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा नेपाली कांग्रेसका दीपक रिसाल विजयी भएका छन् ।  वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको आज सम्पन्न मतगणनामा रिसाल विजयी भएका हुन् । नगरप्रमुख रिसालले नौ हजार ६९२ मत पाई विजयी भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले  जानकारी दिइन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उद्धव विष्टले आठ हजार ५०४ मत…