Live on
Your Voice, Your Power
झापा– निषेधाज्ञा खुकुलो गरिएसँगै झापामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । जिल्लामा दैनिक जसो एक सय बढी कोरोना संक्रमित थपिदै गएका छन् । निषेधाज्ञा खुकुलो गरिएयता यताको तथ्यांकले कोरोना संक्रमण र मृत्यु दर बढेको देखाएको हो । असार १४ गतेयता जिल्ला प्रशासन कार्यालयले पसल, बजार र यातायात सञ्चालनमा अनुमति दिएपछि बजारमा मानिसको भीडभाड बढ्न…