देश/प्रदेश « Khabarhub

नैनीतालमा भारी बोकेर चलेको जीवन

कालीकोट– कालीकोटका ६० वर्षीया पर बुढा शनिबार भारतको पर्यटकीय शहर नैतीतालमा भारी बोक्दै गर्दा भेटिए । शिरमा ढाका टोपी, नाम्लो र पिठियुँमा भारी बोकेर नैतीताल तल्ली ताल भन्ने स्थानतर्फ जाँदै गरेका उनले भारी बोकेरै दैनिक ५०० भारुसम्म कमाउने गरेको बताए । “हामी कालीकोटका मात्रै भारी बोक्ने यहाँ ५०/६० जना नेपाली छौँ”, उनले भने, “शुरुआतमा भारी…