देश/प्रदेश Archives | Page 1421 of 1938 | Khabarhub Khabarhub

चीनको ल्हासा नगरले दियो काठमाडौं महानगरलाई दुई वटा ट्रक उपहार

काठमाडौं– काठमाडौँ महानगरपालिकालाई चीनको ल्हासा नगरबाट दुई थान फोहर बोक्ने कम्प्रेस्ड गारवेज ट्रक उपहार स्वरुप प्राप्त भएको छ । “२०७६ सालको इन्द्रजात्रा अवलोकन गर्न ल्हासा नगरका प्रमुख गुहेओ गुहेओ आउनुभएकै समयमा उनले काठमाडौँ सरसफाइका लागि ट्रक उपहार पठाउने बताउनुभएको थियो, सोहीअनुरुप आज उक्त ट्रक प्राप्त भएको हो । ल्हासा नगरसँग कामपाको भगिनी सम्बन्ध स्थापित भइसकेको…