Live on
Your Voice, Your Power
जनकपुरधाम– जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय मंगलबारदेखि नियमित खुल्ने भएको छ । यातायात कार्यालयले कोरोना महामारीका कारण बन्द रहेको सेवा सञ्चालन हुने सूचना जारी गरेको हो । कार्यालय प्रमुख वीरेन्द्र यादवले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सर्वसधारणको लागि कार्यालयको सेवा सुचारु हुने जानकारी दिए । यद्यपि कोरोना महामारीमा भीड नियन्त्रण…