देश/प्रदेश Archives | Page 144 of 2013 | Khabarhub Khabarhub

बाढीपहिरोको एक महिनाः अझै क्षतिको विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक - बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो। गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ। घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय…