देश/प्रदेश « Khabarhub

षडानन्द नगरपालिकाले थाल्यो ऐतिहासिक सम्पदाको संरक्षण

बुद्ध तामाङ दिङ्ला– भोजपुरको षडानन्द नगरपालिकाले नगर क्षेत्रमा रहेका ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक सम्पदाहरुको संरक्षण थालेको छ । षडानन्द अधिकारीले स्थापना गरेका विभिन्न मन्दिर, पाटी, पौवा तथा कुण्डहरुको संरक्षणमा नगरपालिकाले तीव्रता दिएको हो । नगरपालिका क्षेत्रभित्र रहेका पुरातात्विक तथा मौलिक सम्पदाहरुका समष्टिगत संरक्षण तथा विकास गर्ने उदेश्यले काम शुरु गरिएको नगरपालिका उपप्रमुख मेरीका राईले बताइन्…