Live on
Your Voice, Your Power
मुगु– मुगुस्थित रारा तालको किनारमा अवस्थित डाँफे होटलमा गए राति आगलागी हुँदा चारवटा संरचना जलेर नष्ट भएका छन् । आगोबाट काठै काठले बनेका ती संरचनामा क्षति भएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक…