देश/प्रदेश « Khabarhub

थप १२८ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा १२८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ७६८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार १६१ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७३ हजार १२३ पुगेको छ। हाल देशभर १ हजार…