देश/प्रदेश Archives | Page 1525 of 1928 | Khabarhub Khabarhub

बारपाकमा पहिरोले ६९ घरपरिवार विस्थापित, ६ विद्यालयमा क्षति

गोरखा- केही दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोका कारण गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा ६९ घरपरिवार विस्थाापित भएका छन् । गाउँपालिकाको वडा नं १ र २ बाहेकका सबै वडाका गरी पहिरोका कारण ६९ घरपरिवार विस्थापित भएका गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । लगातारको वर्षापछि आएको पहिरो वडा नं ३ को चित्रे भञ्ज्याङ, चिसापानी, काफलडाँडाका चार…