Live on
Your Voice, Your Power
जनकपुरधाम– धनुषाको धनौजी गाउँपालिका कार्यालयको सम्पूर्ण काम डेढ महिनादेखि ठप्प छ । गाउँ कार्यपालिका सदस्यले समयमा गाउँसभा गर्न नसक्दा पालिकाको काम रोकिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत कन्हैया मिश्राले समयमा नीति तथा कार्यक्रम नआउँदा र गाउँसभा हुन नसक्दा सबै कामकाज ठप्प रहेको बताए । उनका अनुसार छैठौँ गाउँसभा हुन सकेको छैन । ‘कुनै पनि…