देश/प्रदेश Archives | Page 1562 of 1927 | Khabarhub Khabarhub

कविताले जन्माइन् तिम्ल्याहा सन्तान

कैलाली- कैलालीमा एक महिलाले तिम्ल्याहा सन्तानको जन्म दिएकी छन्। कैलारी गाउँपालिका ९ गदरियाकी २२ वर्षीया कविता चौधरीको धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा तीन वटा बच्चा जन्माएकी हुन् । उनको शल्यक्रिया मार्फत डेलिभरी गरिएको अस्पतालले जनाएको छ । उनले पहिलो सन्तान छोरी, दोस्रो छोरा र तेस्रो छोरीको जन्म दिएको अस्पतालले जनाएको छ। तीन वटै…