Live on
Your Voice, Your Power
पाल्पा- शिवसेना नेपालले राजसंस्थाको माग राख्दै रुपन्देहीमा मसाल जुलुस प्रदर्शन गरेको छ । रुपन्देही जिल्ला अध्यक्ष विपिन मल्लिकको नेतृत्वमा रहेको टोलीले राजसंस्थाकाे मागसहित नेपाली भूमि फिर्ताको नारा लगाउँदै मसाल जुलुस निकालेको हो । लिपुलेक, कालापानी र लिम्पियाधुरामा भएकाे अतिक्रमण विरोध गर्दै मसाल जुलुस निकालिएको शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेत (अनिल बाबा)ले जानकारी दिए । मसाल…