Live on
Your Voice, Your Power
गौर– शहरी विकास मन्त्री प्रभु साहले जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन लगायतका आन्दोलनहरूका शहीद परिवारलाई जागिर दिने घोषणा गरेका छन् । शुक्रबार रौतहटको माधव नारायण नगरपालिका-५, मिठुअवामा जनयुद्धका शहीद परिवारहरुको सम्मान कार्यक्रममा सम्बोधन गर्दै नेकपा प्रदेश दुईका अध्यक्ष समेत रहेका मन्त्री साहले ईन्जिनियर र सब-ईन्जिनियर पढेका शहीद परिवारका सदस्यलाई योग्यता अनुसार आफ्नो मन्त्रालयमा जागिर दिने…