देश/प्रदेश Archives | Page 162 of 1994 | Khabarhub Khabarhub

मुग्लिन–आँबुखैरेनी सडकखण्ड चार घण्टा बन्द

तनहुँ– पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज चार घण्टाका लागि बन्द गरिएको छ । आँबुखैरेनी–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भारतीय बस दुर्घटना भएकोमा उक्त बस निकाल्नका लागि आज बिहान साढे ६ बजेदेखि चार घण्टाका लागि आवागमन रोकिएको हो । राजमार्गमा सवारीको चाप हुने भएकाले सडक बन्द गरी उक्त बस निकाल्न लागिएको जिल्ला प्रहरी कार्यालय तनहुँका…