Live on
Your Voice, Your Power
काठमाडौं – नेपाल र भारतको सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्यदलको १३ औँ बैठक पोखरामा सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको सो बैठकमा नेपालका तर्फबाट सहसचिव रामचन्द्र तिवारी र भारतका तर्फबाट भारतीय गृह मन्त्रालयका सहसचिव निहिर कुमारको नेतृत्व रहेको थियो । सो बैठकमा दुई देशबिचको आपसी हितको प्रवर्धन गर्ने सीमा पार अपराध नियन्त्रण, लागुऔषध, मानव बेचबिखन, अवैध…