Live on
Your Voice, Your Power
कास्की- गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष ०७६/७७ मा कास्की र स्याङ्जामा १० पक्की मोटरेवल पुल निर्माण गरेको छ । स्याङ्जामा छ र कास्कीमा चार गरी उक्त पक्की मोटरेवल पुल गत एक वर्षमा बनाइएको हो । भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतका दुई जिल्ला कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालयबाट कोभिड–१९ को चुनौती र बन्दाबन्दीको प्रतिकूल अवस्थामा…