Live on
Your Voice, Your Power
काठमाडौँ- यही असोज ६ गते, मङ्गलबार भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले अध्यक्षद्वयलाई संवैधानिक तथा राजनीतिक नियुक्ति हुने स्थानहरूमा नियुक्त हुने व्यक्तिहरूको सूची (रोस्टर) तयार पार्ने जिम्मेवारी दियो । संवैधानिक र राजनीतिक नियुक्तिका लागि मापदण्ड बनाउने, रोस्टर तयार गर्ने र त्यसपछि छलफल गर्ने निष्कर्षका साथ उक्त दिनको बैठक सकियो । सरकारले गर्ने…