देश/प्रदेश « Khabarhub

मासु कसरी स्वच्छ राख्ने ? (केही टिप्स)

दशैँ, तिहार र छठ पर्व हाम्रो सम्मुखमा छन् । यो बेला बजारमा अत्याधिक मासु खपत हुन्छ । दशैँमा हरेकका घर–घरमा खसी बोका काट्ने चलन पनि छ । यो समयमा सवैका घर–घरमा मासु प्रशस्त हुने भएकाले सबै मासु तत्काल सकिने अवस्था रहँदैन । मासु बासी राख्दा कुहिने सम्भावना अधिक रहन्छ । यस्तो अवस्थामा राम्ररी नपाकेको, बासी…