देश/प्रदेश Archives | Page 1763 of 1996 | Khabarhub Khabarhub

घुस लिएको अभियोगमा प्रहरी हवल्दारविरुद्ध मुद्दा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग रु ८ हजार घुस मागेको अभियोग लागेको छ । आयोगले केही दिन पहिले श्रेष्ठलाई घुस रकमसहित पक्राउ गरेको थियो । आरोपीविरुद्ध बिगो अनुसारको कारबाहीको माग गर्दै विशेष अदालतमा आज…