देश/प्रदेश Archives | Page 1775 of 1994 | Khabarhub Khabarhub

मालपोत साँखुका नासु कुइँकेल दुई हजार घुससहित पक्राउ

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय साँखुमा कार्यरत नायब सुब्बा रामेश्वर कुइँकेललाई सेवाग्राहीसँग दुई हजार घुस लिँदालिँदै नियन्त्रण्मा लिएको छ । टङ्गालस्थित आयोगको कार्यालयबाट खटिइएको टोलीले उनीसँगै लेखापढी व्यवसायी श्रीराम सापकोटालाई पनि नियन्त्रणमा लिएको हो । कुइँकेलले सापकोटासँग दृष्टी बन्दकको लिखत पास गरेबापत यो रकम घुस लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।…