देश/प्रदेश Archives | Page 1799 of 1993 | Khabarhub Khabarhub

बैतडीका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन

बैतडी–  बैतडी जिल्लाका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ । जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन…