Live on
Your Voice, Your Power
सुर्खेत- सुर्खेतमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका एक जना बिरामीको स्थास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनको स्वास्थ्य परीक्षणको रिपोर्ट नेगेटिभ देखिएसँगै आइसोलेनमा राखिएका ती बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको हो। उनी काठमाडौंबाट सुर्खेत जहाजमा आएका ती व्यक्तिलाई १००.५ डिग्री ज्वरो देखिएपछि चिकित्सकको टोलीले आइसोलेसनमा राखेर उपचार थालेको थियो। १००.४ डिग्रीभन्दा बढी ज्वरो…