देश/प्रदेश Archives | Page 1925 of 2050 | Khabarhub Khabarhub

काठमाडौंमा आजदेखि विद्युतीय बस सञ्चालन

काठमाडौं– काठमाडौंमा आजदेखि विद्युतीय बस सेवा सञ्चालनमा आएको छ । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सोमबार काठमाडौंको प्रर्दशनीमार्गस्थित नेपाल पुलिस क्लब कार्यालय परिसरबाट विद्युतीय बसको सेवा शुभारम्भ गर्नु भएको हो । सुन्दर यातायात प्रालिले चीनबाट नेपालमा पहिलो पटक भित्र्याएको उक्त विद्युतीय बस काठमाडौंको चक्रपथमा सञ्चालन हुने रुट परमिट लिइएको छ ।  सुन्दर यातायातले आजदेखि दुई…