Live on
Your Voice, Your Power
सर्लाही– घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका कर्मचारी घुस रकमसहित पक्राउ परेका छन् । घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंह घुस सहित रंगेहात पक्राउ परेका हुन् । उनलाई सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिइरहेको बेलामा अख्तियारले रंगेहात पक्राउ गरेको हो । घरेलु तथा साना उद्योग कार्यालय मलंगवाका सर्लाहीमा कार्यरत…