देश/प्रदेश Archives | Page 2 of 1731 | Khabarhub Khabarhub

भयावह बन्दै आगलागी : ५० जिल्लाका वन प्रभावित

गण्डकी- वन तथा भू–संरक्षण विभागका अनुसार बिहीबारसम्ममा ५० जिल्लाका वन क्षेत्रमा डढेलो फैलिएको छ । सो दिन देशभर गरी तीन सय ६० ठाउँमा डढेलो लागेको विभागका वन अधिकृत गोविन्दकुमार श्रेष्ठले जानकारी दिए । त्यसमध्ये ५९ डढेलोका घटना संरक्षित क्षेत्रमा भएको उनको भनाइ छ । 'बिहीबारको तथ्याङ्कमा सबैभन्दा बढी प्रभावित जिल्ला प्युठान देखिएको छ', वन अधिकृत…