देश/प्रदेश « Khabarhub

कमलपोखरीको पुनर्निर्माण शुरु

काठमाडौं–काठमाडौंस्थित कमलपोखरी पुनर्निर्माणको काम शुरु गरिएको छ । बिहीबार कमलपोखरीमा एक कार्यक्रमको आयोजना गर्दै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सो पोखरीको पुनर्निर्माणको कामको शिलान्याश गरेका हुन् । महानगरका मेयर शाक्यले कमल पोखरीलाई ऐतिहासिक रुपमा पुनर्निर्माण गरेर पर्यटनसँग जोड्ने बताए । उनले पोखरी पुनर्निर्माणको काम एक वर्ष भित्र सम्पन्न गर्न निर्माण कम्पनीलाई सचेत गराए । त्यसका…