Live on
Your Voice, Your Power
दैलेख– जिल्ला लघु उद्यमी समूह सङ्घले यहाँका छ वटा स्थानीय तहमा गरीबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम शुरु गर्ने भएको छ । जिल्लाभर एक हजार ८०० भन्दाबढी उघु उद्यमीलाई सदस्यता दिएको उक्त सङ्घले महावु, नौमूले, भगवतीमाई, डुगेश्वर, गुराँस गाउँपालिका र नारायण नगरपालिकाभित्रका उद्यमीको क्षमता विकास, नयाँ उद्यमी सिर्जना, प्रविधि हस्तान्तरण, सीप विकास र तालीम सञ्चालनजस्ता…