देश/प्रदेश « Khabarhub

कोशीका सहकारीमा एप्लिकेशन सफ्टवेयर भिडाउन संस्थागत सेटिङ !

काठमाडौं – कोशी प्रदेश सरकारले सहकारी संस्थामा प्रयोग हुने एप्लिकेशन सफ्ट्वेयर खरिदबिक्रीमा संस्थागत सेटिङ गरेको देखिएको छ । केही निजी कम्पनीसँगको मिलेमतोमा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, कोशी प्रदेशमार्फत यस्तो भइरहेको खुलेको हो । कार्यालयले फेसबुक पेजबाट आइतबार (असोज १३ गते) मध्याह्न ११ः५६ मा सहकारीको एप्लिकेशन सफ्ट्वेयर सूचीकरण गर्न आउने भन्दै एक ‘अन्त्यन्त जरुरी…