Live on
Your Voice, Your Power
डडेल्धुरा – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले जनताले रोजगारी र सुशासन चाहेको बताएका छन। समाजवादी प्रेस सङ्गठन डडेल्धुद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली जनताको प्रमुख आवश्यकता सुशासन र रोजगारी रहेको बताएका हुन् । महासचिव भुसालले मुलुकको समसामयिक राजनीतिक अवस्था र सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै जनताले देखिनेगरी परिवर्तनको अनुभूति गर्न नपाएको…