Live on
Your Voice, Your Power
भैरहवा– लुम्बिनी प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०८३–८४ लागि बजेट सार्वजनिक गर्दैछ । आज अपराह्न ५ बजे बस्ने बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले आगामी आर्थिक वर्षको आय–व्यय विवरण प्रस्तुत गर्ने कार्यसूची छ । प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२–८३ का लागि ३८ अर्ब ९१ करोडको बजेट ल्याएको थियो । प्रदेश सरकारका…